प्रधानमन्त्री ओलीलाई महाअभियोग लगाऔं : डा. भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाअभियोग लगाएर हटाउनु पर्ने बताएका छन् । हिजो मंगलबार राती सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा