काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी हुनुभएको उहाँका प्रेस सल्लाहकार थापाले बताउनुभयो