२४ कार्तिक २०८३, मंगलबार
हेडलाइन

ओलीले संविधानको पालना नगरेको आरोप लगाउदै पौडेलले भने, “तनहुँवाट मसँग चुनाव लड्न सक्नुहुन्छ ?”

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई तनहुँ जिल्लावाट चुनाव लड्न आग्रह गरेका छन् । नेता पौडेलले ओलीलाई तनहुँ जिल्लावाट आफूसँग चुनाव लड्न आग्रह गरेका छन् । ओलीले केहि दिन अगाडी नेता पौडेल चुनावमा पराजित हुन्छ