५ भदौ २०८३, शुक्रबार
हेडलाइन

माधवकुमार नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको आरोप लगाएका छन् । सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले नेपाल कार्यकर्ता हुन प्रचण्डसँग गएको आरोप लगाए । ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न,