२५ चैत्र २०८२, बुधबार
हेडलाइन

जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको महेश बस्नेतको दावी

राँझा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताउनुभएको छ । प्रेस सङ्गठन बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको जनाउँदै जनताले मतको