२८ जेष्ठ २०८३, बिहिबार
हेडलाइन

“माधव नेपाललाई २०२९ सालमा क्याम्पसमा पढ्दै गरेको भेटेर मैले राजनीतिमा ल्याएको हुँ, अहिले ठुलो बन्न खोज्ने ?”

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई पार्टीको बैठक छाडेर सडकमा गएको आरोप लगाएका छन् । धनगढीमा आयोजित सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, “तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका