२८ जेष्ठ २०८३, बिहिबार
हेडलाइन

प्रधानन्यायाधीशले चाहे १५ दिनभित्र फैसला सम्भव छ : पुर्वप्रधानन्यायाधीश सुशीला कार्की

काठमाडौँ । पुर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संसद विघटन असंवैधानिक भएको बताएकी छिन् । पुर्वप्रधानन्यायाधीश कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गर्ने अधिकार नहुँदा नहुँदै असंवैधानिक रुपमा संसद भंग गरेको आरोप लागेकी छिन् । इमेज टेलिभिजनको हट सीट कार्यक्रममा जगदीश खरेलसँग