काठमाडौं । जसपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्र र संविधानमाथि ओलीतन्त्रले गरेको योजनाबद्ध आक्रमणको प्रतिरोध जनस्तरबाट नभएसम्म राजनीतिक दलहरूको सामर्थ्य मात्र अपर्याप्त हुने टिप्पणी गरेका छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै डा. भट्टराईले भनेका छन्, “अनन्त सतर्कता