२८ जेष्ठ २०८३, बिहिबार
हेडलाइन

संसद विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । शुक्रवार छैटौँ दिन रिट निवेदकका तर्फबाट कानून व्यवसायीहरूले बहस नसकेपछि संवैधानिक इजलासले सुनवाइ हुँदाहुँदै समयाभावका कारण हेर्दाहेर्दैमा राखेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद