काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको दिनेश भट्टले हत्या गरेको प्रहरीले बताएको छ । तर भट्ट नै थर भएका दिनेशले किन भागरथीको हत्या गरे ? भन्ने चासो आम जनमानसमा बढेको छ । नेपालमा दिन प्रतिदिन