काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासले सम्भव तुल्याएका थरिथरिका मञ्चको सही र मानवीय उपयोग गर्नुपर्नेमा दुरुपयोग भइरहेका अवस्थामा सञ्चारमाध्यमको अत्यावश्यक मुहान राष्ट्रिय समाचार समितिको औचित्य बढ्दै गएको बताउनुभएको छ । मुलुकको आधिकारिक सूचना प्रणालीको मेरुदण्डका रुपमा क्रियाशील रासस