विराटनगर । पूर्व सभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा भइरहेको बृहत जनसभा महत्त्वपूर्ण घोषणा गर्ने बताएका छन् । शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा