२६ चैत्र २०८२, बिहिबार
हेडलाइन

देउवाको प्रधानमन्त्री बन्ने बाटो बन्द, नेकपा विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म प्रचण्ड-नेपाल समूहसँग सहकार्य नगर्ने भएको छ । नेपाली काँग्रेसले नेकपा विभाजनको टुंगो लागेपछि मात्र संसद् पुनःस्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिने निष्कर्ष निकालेको हो ।