७ आश्विन २०८३, बुधबार
हेडलाइन

सत्ता सहकार्यको प्रस्ताव गरेका प्रचण्ड-माधवलाई जसपाले किन चिनेन ?

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । नेपाली कांग्रेससँग सहकार्यको प्रस्ताव राखेको भोलिपल्ट प्रचण्ड-नेपाल समूहले जसपाका नेताहरूसँग छलफल गरेको छ