संसदमा अब नयाँ खेल सुरु हुने झलनाथ खनालको खुलासा, अब के होला ?
काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले संसदमा अब नयाँ खेलको सुरुवात हुने टिप्पणी गरेका छन् । बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले त्यो नयाँ खेल विस्तारै देखिँदै जाने बताए । खनालले संसद पुनर्स्थापनालाई ऐतिहासिक परिघटना भन्दै उनले