नेपाल-खनाल पक्षीय स्थायी कमिटी सदस्य छलफल जारी, के गर्ला निर्णय ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल पक्षीय स्थायी कमिटीका नेताहरुबीच छलफल जारी छ । नयाँ बानेश्वरस्थित एक होटेलमा मध्याह्न १२ बजेपछि छलफल भइरहेको एक नेताले जानकारी दिए । नेपाल-खनाल पक्षले बुधबार स्थायी