२७ असार २०८३, शनिबार
हेडलाइन

महाशिवरात्री पर्वको अवसरमा रामकुमारी झाक्रीले दिइन् यस्तो कडा शुभकामना

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले महाशिवरात्री पर्वको पावनअवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा दाजुभाई तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेकी छन्। सामाजिक संजाल ट्वीटरमा झाक्रीले लेखेकी छन्, “महाशिवरात्री पर्वको पावनअवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा दाजुभाई तथा