२७ चैत्र २०८२, शुक्रबार
हेडलाइन

अन्तत: एमालेको बोलायो केन्द्रीय कमिटी बैठक, चैत १ गते आइतबार बस्ने

काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक चैत १ गते आइतबार बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार बस्न लागेको केन्द्रीय कमिटी बैठकको जानकारी केन्द्रीय सदस्यहरूलाई पठाउँदैछ तर कति बजे, कहाँ बैठक बस्ने भन्नेबारे अन्तिम निष्कर्षमा