नेपाल-खनाल समूहले राष्ट्रिय भेला बोलाएपछि आत्तिदै गोकुल बास्कोटाले दिए कडा प्रतिक्रिया
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपाल-झलनाथ खनालको रणनीति स्पष्ट रहेको दावी गरेका छन्। बास्कोटाले नेपाल-खनाल समूहको रणनीति गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने रहेको आरोप लगाएका छन्। बास्कोटाले नेपाल-खनाल समूहको रणनीति संसदमा १०-२० ले फ्लाेर क्रस