५ भदौ २०८३, शुक्रबार
हेडलाइन

निर्वाचन आयोगलाई फेरि आइलाग्यो संकट : रुवाबासी गर्दै पुग्यो खनाल-नेपाल समूह आयोगमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सर्वोच्च अदालतले सल्टयाइ दिएपछि तनाववाट मुक्त पाएको निर्वाचन आयोगलाई फेरि ठुलो संकट आइलागेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तानाशाही रुपमा गरेको एकलौटी निर्णयलाई वैधता नदिन माग