२७ जेष्ठ २०८३, बुधबार
हेडलाइन

केन्द्रदेखि वडासम्म नै समानान्तर कमिटी गठन गर्ने खनाल-नेपाल समूहको निर्णय

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले केन्द्रदेखि वडासम्म नै समानान्तर कमिटी गठन गरेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले टक्कर दिने निर्णय गरेको छ । काठमाडौँको कलंकीस्थित एक होटेलमा उक्त समूहको स्थायी कमिटी सदस्यहरूको बैठकले आज दिउसो