१२ आश्विन २०८१, शनिबार
हेडलाइन

सूर्य थापा एकाबिहानै खनिए प्रचण्डप्रति, दिए अहिलेसम्मकै ठुलो चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा आज एकाबिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति खनिएर अहिलेसम्मकै ठुलो चुनौती दिएका छन् । सामाजिक संजाल फेसबुकमा आज बिहान लेख्दै उनले प्रचण्डको कडा शब्दमा आलोचना गरेका छन्