२४ बैशाख २०८३, बिहिबार
हेडलाइन

पछिल्लो २४ घण्टामा ६०३ जनामा कोरोना संक्रमण पुष्टि, १२९ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२८९ जनामा पिसिआर परिक्षण गर्दा ५८० जना र ४५१ जनामा एन्टीजेन परिक्षण गर्दा २३ जनामा गरी जम्मा ६०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ५६४