२४ बैशाख २०८३, बिहिबार
हेडलाइन

भारतमा एकैदिन थपिए ३ लाख ३२ हजार कोरोना संक्रमित, २२५६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा एकैदिन ३ लाख ३२ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २२५६ जनाको मृत्यु भएको छ । आईसीयू भरिएका छन् भने अक्सिजनको अभाव हुँदा संक्रमितको मृत्यु हुने क्रम बढेको छ। अहिले संसारभरी नै सबैभन्दा बढी