२४ बैशाख २०८३, बिहिबार
हेडलाइन

माधव नेपाल र वामदेव गौतमबीच अचानक भेटवार्ता ? के भयो कुराकानी ?

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । नेता नेपाल जनकपुरबाट काठमाडौँ फर्किएलगत्तै उनीहरुको भेटवार्ता भएको हो । काठमाडौँको नागपोखरीमा रहेको एक क्याफेमा नेपाल र गौतमबीच भेट भएको हो । उनीहरुबीच लगभग