विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु
विराटनगर । विराटनगरमा २ जना कोरोना भाइरस संक्रमितको आज बुधबार बिहान मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत मोरङ र झापा घर भएका २ जना पुरुषको मृत्यु भएको हो । अस्पताल स्रोतले दिएको जानकारी अनुसार मोरङको कटहरी गाउँपालिका–२ का