पश्चिमाञ्चल अस्पतालमा अक्सिजन प्लान्ट स्थापना अभियान
कास्की । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले गत वर्र्ष कोरोनाको पहिलो चरण शुरु भएलगत्तै कोभिड–१९ को उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको यस अस्पतालमा ५० शय्या कोरोना सङ्क्रमितको उपचारका