२४ बैशाख २०८३, बिहिबार
हेडलाइन

कोरोना संक्रमणवाट वरिष्ठ साहित्यकार प्रा. राजेन्द्र सुवेदीको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार प्रा. राजेन्द्र सुवेदीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । सुवेदीका श्रीमती, एक छोरा र तीन छोरी छन् । उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर