३० चैत्र २०८२, सोमबार
हेडलाइन

एकैदिन ७४२५ जनामा कोरोना पुष्टि, ७१३५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९८४६ जनामा पिसिआर परिक्षण गर्दा ७२२० जना र ६०७ जनामा एन्टीजेन परिक्षण गर्दा २०५ जना गरी ७४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ जना