काठमाडौँ । लामो रस्साकस्सीपछि प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबरा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । अस्ति आइतबार सुनुवाइ नै शुरु नभई इजलास गठनकै विषयमा विवाद उत्पन्न भएको थियो । उक्त विवादको सुनुवाइ ‘हेर्दादेहै’ मा आज मंगलबारका लागि