काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई निष्कासन गर्दै दिएको जानकारीको प्रक्रिया नपुगेको प्रष्ट परेको छ । दुवै अध्यक्षले एकले अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका पत्र राजनीतिक