२५ बैशाख २०८३, शुक्रबार
हेडलाइन

एमाले स्थायी कमिटी बैठक आज पनि अचानक स्थगित

काठमाडौँ । नेकपा (एमाले) को आज बस्ने भनिएको स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । स्थगित गरिएको बैठक कहिले बस्ने भनी तोकिएको छैन । एमाले पार्टी