जनकपुरधाम । प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम आज बिहीबार प्रस्तुत हुँदै छ । सभामुख सरोजकुमार यादवले हिजो प्रदेशसभा बैठकमा सो जानकारी दिएका छन् । प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले आज दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम