२५ बैशाख २०८३, शुक्रबार
हेडलाइन

प्रदेश २ मा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा जाँदै, आजै सपथ

काठमाडौं । प्रदेश २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएका छन् । उपेन्द्र यादव समूहको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व गर्दै आएको प्रदेश २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएका