२५ बैशाख २०८३, शुक्रबार
हेडलाइन

पाँच विद्यार्थी संगठद्वारा देशव्यापी आन्दोलन घोषणा, यस्तो छ तालिका

विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो । ‘१६, १७, १८