अन्तत: २०७५ जेठ २ गतेको स्थितिमा फर्किने एमालेको औपचारिक निर्णय
काठमाडौं । अन्तत: सत्तारुढ दल नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ । आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहिबार एकतापूर्वको केन्द्रीय