वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ छैन : गोकर्ण विष्ट
काठमाडौँ । नेकपा एमालेको बैठक बालुवाटारमा बस्दैछ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । माधव नेपाल निकट नेता गोकर्ण विष्टले वैधता नरहेको बैठकमा कसैलाई