प्रदेश २ सरकार विरुद्ध दायर भएको रिटमाथि बहस जारी
धनुषा । प्रदेश २ सरकार विरुद्ध उच्च अदालत जनकपुरमा दायर भएको रिटमाथि बुधबार भएको बहस हेर्दाहेर्दैमा सकिएको छ । एडभोकेसी फोरम प्रदेश २ का संयोजक समेत रहनुभएका अधिवक्ता राजकुमार महासेठले प्रदेश सरकारले गरेको मन्त्रीमण्डल गठन समावेशी समानुपातिक सिद्धान्त विपरित रहेको