२४ जेष्ठ २०८३, आइतबार
हेडलाइन

खनाल-नेपाल समूह भोलि केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

काठमाडौँ । नेकपा (एमाले) ले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ । आज सो समूहको बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए । एमालेले