५ आश्विन २०८३, सोमबार
हेडलाइन

चीनवाट ३२ लाख भेरोसेल कोरोना खोप साउन १५ गतेभित्र नेपाल आउने

काठमाडौँ । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो । मन्त्रालयका