संघीय संसद् अधिवेशन भोलि आइतबारदेखि शुरु
काठमाडौँ । सर्वाेच्च अदालतको आदेशानुसार संघीय संसद्को अधिवेशन भोलि आइतबार शुरुआत हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक,