७ भदौ २०८३, आइतबार
हेडलाइन

पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली

गुल्मी । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ । उहाँले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताउनुभयो । प्रेस चौतारी नेपालले आज