२७ बैशाख २०८३, आइतबार
हेडलाइन

देशभर थप २६२४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८६६७ जनामा पिसिआर परिक्षण गर्दा १९४७ जना र ४९०६ जनामा एन्टीजेन परिक्षण गर्दा ६७७ जना गरी २६२४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका