५ आश्विन २०८३, सोमबार
हेडलाइन

देशभर थप २२१२ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८०८८ जनामा पिसिआर परिक्षण गर्दा १७९३ जना र ४०१८ जनामा एन्टीजेन परिक्षण गर्दा ४१९ जना गरी २२१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका