७ भदौ २०८३, आइतबार
हेडलाइन

जसपा नेपालको केन्द्रीय समितिको प्रथम बैठक काठमाण्डौमा शुरू

काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको प्रथम बैठक काठमाण्डौमा शुरू भएको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेख्दै भाद्र १ र २ गते चल्ने बैठकले समसामयिक राजनीतिवारे छलफल र