अध्यादेश ल्याएपछि बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनका तीन शीर्ष नेतावीच सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि देशमा