महन्थ ठाकुर समूह नयाँ पार्टीको नामबारे छलफलमा
काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव समूहलाई जनता समाजवादी पार्टीको वैधानिकता दिएपछि महन्थ ठाकुर समूह नयाँ पार्टीको नामबारे छलफलमा जुटेको छ । आयोगले ठाकुर समूहलाई अवैधानिक ठहर गरेसंगै यादव समूह वैधानिक रुपमा जसपा बनेको हो। सरकारले पार्टी फुटाउने अध्यादेश ल्याएसंगै