काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । बैठक बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको एक नेताले जानकारी दिए । बैठक हिजो शनिबार पनि बसेको थियो । बैठकमा तल्लो तहसम्मको सांगठानिक संरचना, नेताहरुको कार्यविभाजन,