काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११८९२ जनामा पिसिआर परिक्षण गर्दा १९०२ जना र ४३४१ जनामा एन्टीजेन परिक्षण गर्दा ३९३ जना गरी २२९५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका