३२ असार २०८३, बिहिबार
हेडलाइन

देशभर थप १२६८ जनामा कोरोना पुष्टि, २१९५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६७५३ जनामा पिसिआर परिक्षण गर्दा १०२४ जना र ३१२२ जनामा एन्टीजेन परिक्षण गर्दा २४४ जना गरी १२६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका